Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बजेट विनियोजन

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट, श्रम मन्त्रालयले कति पायो बजेट ?

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट, श्रम मन्त्रालयले कति पायो बजेट ?

बिहिवार, जेठ १५ २०८२
  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड  बजेट पाएको छ । यस्तै सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ।

    बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार