Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

आगामी वर्षभित्र ईयूको ग्रेलिस्टबाट हट्ने सरकारको लक्ष्य

आगामी वर्षभित्र ईयूको ग्रेलिस्टबाट हट्ने सरकारको लक्ष्य

बिहिवार, जेठ १५ २०८२
  • काठमाडौँ। सरकारले आगामी वर्षभित्र ईयूको हवाई सुरक्षा सूची (कालोसूची) बाट हटाउने लक्ष्य लिइएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

    नेपाल २०१४ देखि युरोपियन युनियनको सुरक्षा सूचीमा छ । अहिले ईयूको माग अनुसार सरकारले नियामक र सेवा प्रदायक संस्थालाई छुट्याउने प्रक्रिया अघि बढाएको छ । संसद्को यही सदनबाट उक्त विधेयक पारित गरेर कालो सूचीबाट हट्ने सरकारले लक्ष्य छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार