Oct 30 2026 | २०८३ कार्तिक १४ गते

करिब २१ लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

करिब २१ लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । देशभरि २० लाख ७९ हजार ४ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

    आर्थिक सर्वेक्षण २०८१/८२ प्रतिवेदन अनुसार फागुन २०८१ सम्म उक्त संख्यामा श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन् ।

    images

    यस अवधिमा औपचारिक क्षेत्रका ५ लाख ६८ हजार १ सय ८८, वैदेशिक रोजगारीमा रहेका १५ लाख १० हजार ६३, अनौपचारिक क्षेत्रमा ४ सय ४६ र स्वरोजगार ३ सय ७ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन् ।

    यो अवधिमा २० हजार २ सय ४४ रोजगारदाता सूचिकृत भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार