Nov 07 2026 | २०८३ कार्तिक २२ गते

आज सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बैदेशिक रोजगार पोस्ट
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । आज बुधबार बजारमा सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ  । 

    आज छापावाल सुन प्रतितोलामा १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो भने ५ सय रुपैयाँले बढेको छ।

    images

    साथै,  चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १९ सय ६० कायम भएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार