Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नीति तथा कार्यक्रम

यस्तो छ आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेसहित सात दल सम्मिलित शक्तिशाली सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    नीति तथा कार्यक्रममा सरकारले जलवायु परिवर्तन तथा स्वास्थ्य चुनौतीको समाधानको ‘क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट’को विकास गरिने जनाएको छ ।

    आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरे । उनले सङ्क्रामक रोगको रोकथाम र महामारीको प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गरिने पनि उल्लेख गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार