Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो, प्रतितोला कति ?

बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो, प्रतितोला कति ?

बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । आज बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।

    अघिल्लो दिन प्रतितोलामा ४ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँले कायम भएको छ ।

    images

    आज चाँदीको मूल्यमा पनि वृद्धि आएको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला चाँदी १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १८ सय ३० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार