Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

वायु प्रदूषणले भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित : विमानस्थलमा यात्रुहरु अलपत्र

वायु प्रदूषणले भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित : विमानस्थलमा यात्रुहरु अलपत्र

सोमवार, चैत्र २५ २०८१
  • काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित भएको छ।

    प्रदूषणबाट धेरै प्रभावित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भइरहेको छ । भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्दसमेत भइरहेकाले यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।

    images

    पोखरा, सिमरा र भरतपुरमा उडान र अवतरण रोकिएको त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शर्पाले बताए । अन्य ठाउँमा भने उडान नियमित छ ।

    उनले भने, ‘खराब मौसम तथा भिजिबिलिटी कम भएका कारण ३ ठाउँमा जहाजले उडान भर्न सकेको छैन । भने, काठमाडौंलगायत अन्य ठाउँको उडानमा केही समस्या छैन ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार