धनुषा । श्रमाधान रोजगार मेला श्रम क्षेत्रमा देखापरेका समस्याहरुको समाधान गर्न सफल हुने बताएका छन् । जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको आज शभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे ।
श्रमिकहरुको समस्या समाधानधको निम्ति श्रमाधान सुरु गरिएको बतनाउँदै उनले सरकारी तवरबाटै रोजगार बैंकको अवधारणा पनि अघि सारेको बताए ।



