Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राजदूत

थाइल्याण्डको लागि नेपाली राजदूतमा धनबहादुर वली नियुक्त

थाइल्याण्डको लागि नेपाली राजदूतमा धनबहादुर वली नियुक्त

मंगलवार, माघ २९ २०८१
  • काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् ।

    संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन् ।

    images

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार