Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सान फ्रान्सिस्को सहरमा कन्सुलेट कार्यालय स्थापना हुने

सान फ्रान्सिस्को सहरमा कन्सुलेट कार्यालय स्थापना हुने

आइतवार, माघ १३ २०८१
  • काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा कन्सुलेट कार्यालय स्थापना हुने भएको छ ।

    क्यालिफोर्निया बस्ने नेपालीले कन्सुलेट कार्यालय स्थापनाका लागि परराष्ट्रमन्त्रीसहित अन्य नेताहरूलाई आग्रह गर्दै आएका थिए ।

    images

    निर्णयसँगै अब कन्सुलेट  कार्यालय राख्ने स्थल अध्ययन गर्न परराष्ट्र मन्त्रीलाई कूटनीतिक कर्मचारी पठाइदिन नेपालीहरूले अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार