Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

राष्ट्रपति समक्ष पाँच राजदूतले लिए शपथ

राष्ट्रपति समक्ष पाँच राजदूतले लिए शपथ

सोमवार, पौष ८ २०८१
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्  ।

    राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    images

    त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार