Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अन्तर्राष्ट्रिय आप्रवासी दिवस

विदेशमा श्रम गर्दा ज्यान गुमाएका नेपालीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन

विदेशमा श्रम गर्दा ज्यान गुमाएका नेपालीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन

बिहिवार, पौष ४ २०८१
  • काठमाडौँ । अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा विदेशमा श्रम गर्दाको समयमा ज्यान गुमाएका नेपालीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन गरिएको छ ।

    आप्रवासनमा रहँदा कामको सिलसिलामा ज्यान गुमाएका १४ हजार २२४ नेपाली कामदारलाई श्रद्धाञ्जली अर्पण गर्दै भृकुटीमण्डपमा दीप प्रज्वलन गरिएको हो । पीएनसीसी, सुरक्षित आप्रवासनको लागि राष्ट्रिय सञ्जाल र श्रम तथा रोजगार मन्त्रालय- अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२४ मूल समारोह समितिको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

    images
    13.jpg

    14.jpg
    15.jpg
    16.jpg
    17.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार