Nov 08 2026 | २०८३ कार्तिक २३ गते

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

बैदेशिक रोजगार पोस्ट
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ।

    चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको हो। 

    images

    कम्पनीले पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा नाफा बढेको जनाएको हो।

    गत वर्ष सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो। तुलनात्मक रुपमा यो वर्ष कम्पनीले ३० प्रतिशत बढी नाफा कमाएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार