Nov 08 2026 | २०८३ कार्तिक २३ गते

सुनको मूल्य एकैदिन २८ सय घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य एकैदिन २८ सय घट्यो, कतिमा हुदैछ कारोबार ?

बैदेशिक रोजगार पोस्ट
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ।


    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ। 

    images

    यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ। महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ।

    यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार