Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रपति पौडेलबाट बडीमालिकाको दर्शन (फोटो फिचर)

राष्ट्रपति पौडेलबाट बडीमालिकाको दर्शन (फोटो फिचर)

बिहिवार, कार्तिक १ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् ।

    राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आज बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका–९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन् ।

    images
    Ramchandra4.jpg

    राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका– ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्‌घाटन गर्ने कार्यक्रम छ ।

    उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार अपराह्न सुर्खेत आएका थिए । उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

    Ramchandra5.jpg

    प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि टाढाटाढादेखि भक्तजन आउने गर्दछन् ।

    Ramchandra3.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार