Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रवास

कतारमा ६२५ नेपाली कामदारले ६ महिनादेखि पाएनन् तलब, सबै एनआरएनएको भरमा

कतारमा ६२५ नेपाली कामदारले ६ महिनादेखि पाएनन् तलब, सबै एनआरएनएको भरमा

शुक्रवार, बैशाख १४ २०८१
  • काठमाडौं ।  कतारको अल जावर पार्टनर्स कम्पनीमा ६२५ जना नेपाली अलपत्र परेका छन् । कम्पनीले ६ महिनादेखि तलब नदिएपछि अलपत्र परेका हुन् ।

    तलब नदिएपछि उनीहरुले काम रोकेर प्रशासनलाई जानकारी गराएर बसेको छन् । समस्यामा परेकाहरूलाई गत शनिबारदेखि एनआरएनए कतारले खानाको व्यवस्था गर्दै आएको छ । 

    images

    एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्दै आएको जानकारी दिए । यस सम्बन्धमा आज श्रममन्त्री डीपी अर्याललाई जानकारी गराएको बताउँदै समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराएको भट्टले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार