Oct 28 2026 | २०८३ कार्तिक १२ गते

न्युयोर्कमा प्रधानमन्त्री ओली (फोटो फिचर)

न्युयोर्कमा प्रधानमन्त्री ओली (फोटो फिचर)

सोमवार, आश्विन ७ २०८१
  • काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला भेटघाटमा व्यस्त छन् ।

    pm-oli-with-bhutani-pm.jpg
    प्रधानमन्त्री केपी शर्मा ओेलीसँग भेट गर्दै भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे
    Prime-Minister-KP-Sharma-Oli-presiding-over-the-Summit-of-the-Future-1536x1024.jpg

    प्रधानमन्त्री शर्मा ओलीले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आइतबार आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गरेका छन् ।

    images
    kp-oli-speech-1536x1023.jpg
    undefined

    फ्युचर समिटलाई सम्बोधन गरे लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गरे।

    pm-oli-1.jpg
    प्रधानमन्त्री केपी शर्मा ओेलीसँग भेट गर्दै राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क। 

     

    त्यसैगरी प्रधानमन्त्री ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच भेटवार्ता भएको छ। उनीहरुबिच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो।

    pm-oli-meeting-kuwait-pm.jpg
    प्रधानमन्त्री केपी ओेली र कुवेतका राजकुमारको भेट 

     कुवेतका राजकुमारसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्।

    pm-kp-oli-with-indian-pm-modi.jpg

    प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको भेटवार्ता ।

    910098c7-6e10-4595-af34-811c58d4e67c.jpg
    undefined
    Prime-Minister-KP-oli-participated-in-the-Future-for-Summit.jpg
    undefined
    kp-oli-speech2.jpg
    undefined

    तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार