Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्यानडाले  विदेशी विद्यार्थीको कोटा अझै घटाउने

क्यानडाले  विदेशी विद्यार्थीको कोटा अझै घटाउने

बिहिवार, आश्विन ३ २०८१
  • काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने अनुमति अर्को वर्षसम्ममा अझै घटाउने घोषणा गरेका छन्।

    उनको नयाँ घोषणाले क्यानाडामा पढ्न जाने विद्यार्थीका कठिनाइ बढ्न सक्ने देखिएको छ। प्रधानमन्त्री ट्रुडोले ‘एक्स’मा लेखेका छन्, ‘हामीले यसै वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ३५ प्रतिशत कम अनुमति दिइरहेका छौँ अर्को वर्ष यो थप १० प्रतिशतले घटाइनेछ।’

    images

    उनले आप्रवासनले देशको अर्थतन्त्रलाई फाइदा भइरहेको पनि उल्लेख गरेका छन्। तर केही खराब व्यक्तिले प्रणालीको दुरुपयोग गर्छन् र विद्यार्थीका नाममा फाइदा उठाउँछन्, तिनलाई कारबाही गर्नुपर्ने उनले बताएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार