काठमाडौं । आकर्षक तलब र सेवा सुविधासहित साउदी अरबको तीन प्रसिद्ध कम्पनीले एक सय १० जना नेपाली कामदारको माग गरेका छन् । उसले नेपालस्थित ब्रिज स्काई इन्टरनेशनल प्रालिको माध्यमबाट ठूलो संख्यामा नेपाली कामदार माग गरेको हो ।
साउदीको तीन प्रसिद्ध कम्पनी इवान ह्युमन रिसोर्स कम्पनी, अहमद नासिर अल सेग जनरल कष्ट्रल्टिङ स्ट्याविलिसमेन्ट र सिक्स्थ कर्नर जनरल कन्ट्रयाक्टिङले झन्डै एक सय १० कमदामार माग गरेका हुन् ।
अफिस एण्ड फ्यासिलिटी किलिनिङ लेबर १०, लोडिङ एण्ड अनलोडिङ वर्कर ५० र किचन वर्कर ५० जना गरी एक सय १० जना नेपाली कामदार माग गरेका छन् । यी कम्पनीले पुरुष कामदार मात्रै लैजाने व्यवस्था गरेका छन् ।
कम्पनीहरुले कमदारलाई मासिक नेपाली ३५ हजारभन्दा बढी तलबको व्यवस्था गरेका छन् भने ओभर टाइम खाना बस्नको समेत सुविधा दिने ब्रिज स्काई इन्टरनेशनल प्रालिले जनाएको छ ।
हेर्नुहोस् सूचना :




