Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युरोप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले विश्वभर छरिएर रहेका नेपाली डायस्पोराका साझा सरोकार र समस्यालाई संस्थागत रूपमा अघि बढाउन युरोपेली क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने बताएका छन्। युरोपमा रहेका नेपाली समुदायको संख्या,...