Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एन.आर.एन.ए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डको अध्यक्षमा रीता न्यौपाने निर्वाचित भएकी छिन्। निर्वाचन समितिका अनुसार उनले १ सय ८१ मत प्राप्त गरेर विजयी भएकी हुन्। शनिबार (जुलाई २६ मा) भएको निर्वाचनमा न्यौपानेका प्रतिस्पर्धी भविन्द्र गाहा...