काठमाडौं । युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ)ले सरकारले ल्याएको अध्यादेशमा भएका गैर आवासीय नेपालीसँग सम्बन्धित केही प्रावधानहरूमा आपत्ति जनाएको छ । गत पुस २६ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशमा भएका केही प्रावधानप्रति अर्गनाइजेसनले...