Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बैदेशिक रोजगार

काठमाडौँ । मुलुकको श्रम तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रमशक्ति सर्वेक्षण गरिरहेको छ । कार्यालयले कुल श्रमशक्ति, रोजगारीको अवस्था, श्रमको प्रकार, श्रमबजारको अवस्था पत्ता लगाउन उक्त सर्वेक्षण सुरु गरिएको...