Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

नेपाली राजदूतावास कतारले श्रमिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।कतारस्थित नेपाली राजदूतावासको आयोजना र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा कतारमा कार्यरत नेपाली श्रमिकहरूको बाक्लो उपस्थिति रहेको...