Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बैदेशिक रोजगार

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको अत्यधिक भीड लागेको छ। गत हप्तादेखि विशेषगरी दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने नेपाली सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको छ। सेवाग्राहीको बढ्दो...