काठमाडौं । बहराइनस्थित नेपाली दूतावास रहेको स्थान संवेदनशील क्षेत्रमा रहेका कारण दूतावासको सम्पूर्ण कार्य राजदूत निवासबाट भइरहेको छ । परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमा आयोजना गरी सो जानकारी दिएको हो । इरानले बहराइनमा रहेका अमेरिकी सैन्य...