काठमाडौँ ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका१० बस्ने रूपन्देहीका ५१ वर्षीय राज कुमार भण्डारी र...