Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बैक,वित्त/ रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमा विकास बैंकको खुद नाफा ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको अवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो...