Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ

सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ

शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । सर्वोच्च अदालतले गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप खेपिरहेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ।न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेको हो।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको थियो।१० माघ, २०७४ मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो । सफाइविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार