Nov 03 2026 | २०८३ कार्तिक १८ गते

कीर्तिपुरबाट ३१ परिवारका ८९ सुकुमवासीलाई लगियो खरिपाटीको होल्डिङ सेन्टर

कीर्तिपुरबाट ३१ परिवारका ८९ सुकुमवासीलाई लगियो खरिपाटीको होल्डिङ सेन्टर

आइतवार, आषाढ २८ २०८३
  •  काठमाडौं । अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको छ ।

    कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । हिजो (शनिबार) र आज (आइतबार) बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो ।

    images

    केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ । सरकारले थापाथली लगायतका बागमती नदी किनारबाट सुकुमवासी बस्ती हटाएको थियो । यद्यपि उनीहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार