Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सरकारले किसानलाई पेन्सन दिने (पूर्णपाठ)

सरकारले किसानलाई पेन्सन दिने (पूर्णपाठ)

आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं । बालेन्द्र शाह (बालेन)को नेतृत्वको सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धतासहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा १६ वटा विषय समावेश छ । जसको बुँदा नम्बर २ मा ‘कृषि पेसाको सम्मान र आत्मनिर्भरता’को विषय छ ।

    images

    जसमा भनिएको छ, योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, ऋण, सेवासुविधा र सामाजिक सुरक्षा तथा संरक्षण उपलब्ध गराइनेछ ।’

     
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार