Nov 03 2026 | २०८३ कार्तिक १८ गते

समाचार

सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन

सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन

आइतवार, आषाढ २८ २०८३
  •  काठमाडौं । सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् ।

    उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् । त्यस्तै केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् । पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न पनि उनीहरूको माग छ ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार