Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

बुधवार, आषाढ २४ २०८३
  • नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन्। 

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    images

     

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार