Oct 29 2026 | २०८३ कार्तिक १३ गते

स्वादेशी रोजगार

दाङ । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् । उनले करिब ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने, विदेशमा १८ घण्टा...