Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

चितवन।चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबिच भगिनीसम्बन्धी कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबिच भगिनी सम्बन्ध कायम भएको हो । चीनको छुङ्गसछिङ्स नगरमा भएको कार्यक्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहाल र...