काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने प्रयासमा रहेका १५ बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई हुँदै क्रोएसिया...