नेपाली मूलकी नर्स ममता काफ्ने अमेरिकामा आठ दिनदेखि सम्पर्कविहीन भएकी छन् । उनी अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट सम्पर्कविहीन भएकी हुन् । सम्पर्कविहीन काफ्लेबारे भर्जिनिया राज्यको मनासस सहरस्थित मनासस पार्कमा प्रहरीले सूचना जारी गर्दै उनी हराएकोले खोजीकार्यमा...