Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मध्यपुर्व

काठमाडौँ । नेपाली रक्तदाता संघ यूएईको दुबईमा आयोजित पहिलो ऐतिहासिक अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा गोपिनी शाह, उपाध्यक्षमा सुनिता कार्की र सचिवमा सचिन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। युएईमा रहेका नेपालीहरू रक्तदानजस्तो पुण्य कार्यमा एकजुट होऊन्, रक्तदान...