काठमाडौँ । कम्बोडियामा ६६ जना नेपाली सम्पर्कविहीन भएका छन् । नेपाली राजदूतावास बैंककले आइतबारी जारी गरेको सूचनामा सम्पर्कविहीन भएका उनीहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिएको छ। विभिन्न...