Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बैक,वित्त/ रेमिट्यान्स

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियान डिजिटल डिसेम्बर- २०२४ सुरु भएको छ । सहजताको नयाँ परिभाषा उपहारसँगै (Convenience redefined with rewards) नाराका साथ सो अभियानको छैठौँ संस्करण सुरु भएको हो...